सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीका १९ जना डीएसपीहरुको पदस्थापन

काठमाडौँ । प्रहरीको जनपदतर्फ इन्स्पेक्टरबाट डीएसपीमा बढुवा नियुक्ति भएका १९ जनालाई पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई पदस्थापन गर्ने निर्णय गरेका हुन् ।  पदस्थापन भएका जनार्दन...