प्रकृतिका लागि न्याय माग्दै अनेरास्ववियु (क्रान्तिकारी) को प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विभिन्न प्लेकार्ड र नारासहित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्।
_u4KFGycthl.jpg)
लम्साल मृत्युसम्बन्धी घटनामा उनी अध्ययनरत ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ । यस्तै थप दुई जना सेक्युरिटी कर्मचारीलाई बर्खास्त गरिएको छ ।
_zIqGliyBnv.jpg)
विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको विश्वविद्यालयले जानकारी दिएको छ ।
_QpIsjSCpm9.jpg)
भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको विश्वविद्यालयको होस्टलमा लम्साल मृत फेला परेकी थिइन् । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।
_UQQ6evyjIX.jpg)
_voqajYHUeO.jpg)
_i8O8bboBlO.jpg)
_KjtFqcADSI.jpg)
_WLYIvnyj9r.jpg)
_hNQRT1AhF3.jpg)
_W5gLTJmbwu.jpg)
_l6quwJEkYJ.jpg)
_XG0OoxsW9u.jpg)
_RJ7hyKoBoR.jpg)
_bWEaTrpUbJ.jpg)
_dNPbXUgpVB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण