प्रदर्शन
भारतमा नेपालीको मृत्यु प्रकरणमा सरकारको कूटनीतिक अक्षमता प्रदर्शन भयो : सापकोटा
मङ्गलबार, ०६ फागुन २०८१, १३ : २८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत्यु भएकी प्रकृति लम्सालको विषयमा न्यायोचित छानबिनको माग गर्दै आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको बताएका छन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले त्यस घटनामा कूटनीतिक अक्षमता प्रदर्शन गरेको बताए । सरकारको यो कार्यको माओवादीले घोर निन्दा गर्ने उनले बताए ।
साथै उनले उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण