प्रदर्शन
डोनाल्ड ट्रम्पविरुद्ध सडकमा उत्रिए गोविन्द केसी
मङ्गलबार, ०६ फागुन २०८१, १५ : ५३
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्धमा प्राडा गोविन्द केसी सडकमा उत्रिएका छन् । केसीले ट्रम्पको प्रशासनले हालै लिएका निर्णयहरूमाथि पुनर्विचारको लागि अनुरोध गर्दै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
दूतावास नजिकै उनले प्ले कार्डसहित प्रदर्शन गरेका छन् । अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएपछि ट्रम्पले अरू देशलाई दिँदै आएको सहायतामा कटौती गरेका थिए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण