ला लिगामा २५ औं चरणको पहिलो खेलमा सेल्टा भिगो विजयी
शनिबार, १० फागुन २०८१, ०४ : ४४
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो विजयी भएको छ । शुक्रबार राती घरेलु मैदानमा सेल्टाले ओसासुनालाई १-० गोल अन्तरले हराएको हो ।
सेल्टालाई जिताउन इयागो एस्पासले निर्णायक गोल गरे । ला लिगामा २५ औं चरणका खेल सुरु हुँदा सेल्टा र ओसासुना क्रमशः नवौं र दशौं स्थानमा छन् ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानमा रहेको रियाल मड्रिडको समान ५१-५१ अंक छ भने तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण