१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
आइतबार, ११ फागुन २०८१, ०८ : ०२
काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी सम्पर्क विहीन भएको भन्दै आइतबार सार्वजनिक सूचना निकालेको छ ।
लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले अन्तिम पटक ७ दिन समय दिएको सूचनामा उल्लेख छ । उक्त समयभित्र गैरहाजिर रहनुको कारण खुलाएर जवाफ पेस गर्न भन्दै कार्यालयले अन्यथा सेवाबाट हटाउने कारबाही हुने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण