बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओली र लेखकविरुद्धको जाहेरी : गृहले निर्देशन नदिँदा अलमलमा प्रहरी

काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन गरेर गोली चलाउन आदेश दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध असोज २१ मा प्रहरीमा परेको थियो...