फागुनमै विवाह गर्दै अस्मिता र महेश
मङ्गलबार, १३ फागुन २०८१, २१ : ४१
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु भएको बताए ।
अस्मिता र महेशले गत असारमा दुबई इन्गेजमेन्ट गरेका थिए । संसारको अग्लो टावर बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गर्दै तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
अस्मिता र महेश दुवै सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण