प्रिमियर लिगमा चेल्सी विजयी
बुधबार, १४ फागुन २०८१, ०४ : २४
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनविरुद्ध ४-० को जित निकाल्यो ।
घरेलु मैदानमा चेल्सीलाई विजयी गराउन क्रिस्टोफर नकुंकू, पेड्रो नेतो, लेवि कोलविल र मार्सले एक एक गोल गरे । जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
उसको २७ खेलबाट ४६ अंक भएको छ । म्यान्चेस्टर सिटी भने पाँचौ स्थानमा झरेको छ । सिटीको ४४ अंक छ । शीर्ष स्थानको लिभरपुलको ६४ अंक पुग्दा दोस्रो स्थानको आर्सनलको ५३ अंक छ ।
यस्तै, मंगलबार राती क्रिष्टल प्यालेसले एस्टन भिल्लालाई ४-१ ले हराउँदा उल्भ्सले फुलहमलाई तथा ब्राइटनले बर्नमथलार्ए २-१ ले पराजित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण