अपडेट
सरकारद्वारा ७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)
बिहीबार, १५ फागुन २०८१, १९ : २७
काठमाडौँ । सरकारले ७८ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा सूची निकालेको हो ।
जसअनुसार सहसचिव पदम कुमार श्रेष्ठ र दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ । भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहररी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ ।
सरुवाको पूर्ण सूची यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण