नेमकिपाको ८ औँ महाधिवेशन आजदेखि भक्तपुरमा
शुक्रबार, १६ फागुन २०८१, १२ : ४६
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ८ औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि भक्तपुरमा हुने भएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ः ३० बजे भक्तपुरस्थित सल्लाघारीको खुला चौरमा हुने सचिव प्रेम सुवालले जानकारी दिए ।
सुवालका अनुसार ४० जिल्लाबाट चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अहिले जिल्लाका विभिन्न स्थानबाट जुलुस उद्घाटन स्थलमा जाने तयारी भइरहेको उनले रातोपाटीलाई बताए ।
सुवालले अन्य वामपन्थी दलहरू सत्ताले भ्रष्टीकरण भइसकेको र कम्युनिस्टका नाममा कलंकित भएकाले महाधिवेशनमा अतिथिको रूपमा नबोलाइएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण