सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेमकिपा पनि तटस्थ बस्ने

काठमाडौँ । बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बस्ने भएको छ । सो पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत नदिई तटस्थ बस्ने जानकारी दिएको हो ।  ...