फोटोफिचर
तस्बिरमा हेर्नुहोस् नेपाल मजदुर किसान पार्टीको महाधिवेशन
शुक्रबार, १६ फागुन २०८१, १४ : ४३

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज भक्तपुरको सल्लाघारीमा आफ्नो आठौँ महाधिवेशनको आयोजना गरेको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सो पार्टी आठौँ महाधिवेशनको आयोजना गरेको हो ।
पार्टी महाधिवेशनका लागि भक्तपुरको विभिन्न स्थानबाट र्यालीसहित नेता कार्यकर्ता सल्लाघारी चौरमा जम्मा भएका छन् । तस्बिर: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरू कुन शक्तिको आडमा गणतन्त्रविरुद्ध धावा बोल्दैछन् ?
-
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलले बुझाए ज्ञापनपत्र
-
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो
-
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
-
अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको प्रक्रिया आजदेखि सुरु
-
सीडीएससीको ‘आईजीन’ नम्बर विवादले सेयरधनीको खातामा आईपीओ सूचीकरण हुन सकेन