सोलुखुम्बुको लिखुपिके गाउँपालिका भवनमा आगलागी
आइतबार, १८ फागुन २०८१, १५ : ५७
काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालय भवनमा आगलागी हुँदा गाउँपालिकाका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । आइतबार दिउँसो एक बजे विद्युत सर्ट भएर आगो सल्किएको गाउँपालिका अध्यक्ष मिना कार्कीले जानकारी दिइन् ।

‘विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान छ’, अध्यक्ष कार्कीले भनिन्, ‘आगलागी नियन्त्रणमा आए पनि पालिकाका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।’
अध्यक्ष कार्कीले गाउँपालिका भवनमा रहेका नापी, पूर्वाधार, रोजगार र जिन्सी शाखाका कागजपत्र जलेर क्षति भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण