फोटोफिचर
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
मङ्गलबार, २० फागुन २०८१, १२ : १४
काठमाडौँ । वसन्त ऋतुको आगमन भइसकेको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन् ।
फुल फुलेपछि काठमाडौँका सडक तथा पार्कहरू अझ सुन्दर देखिन थालेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छन् ।
जाडो जाँदो र गर्मि लाग्दो यो बसन्त ऋतुमा प्रकृतिले काँचुली फेर्छन् र त बसन्त ऋतु ऋतुहरुको राजाको रुपमासमेत चिनिन्छ ।
_kHWgnrykE8.jpg)
_Y30USB6CVY.jpg)
_w09idjDCXC.jpg)
_JkAbpHVcMW.jpg)
_MaaxBSez1g.jpg)
_eMB8A9rVD4.jpg)
_TqBJFGB0xo.jpg)
_keY8wjvPYW.jpg)
_PQHfHVR0di.jpg)
_PKNAbzIzoq.jpg)
_73HQSHc8Gd.jpg)
_VY1oOgqp7d.jpg)
_Ex17ZY4jom.jpg)
_2hg8Qy2GxT.jpg)
_0HDmowod6r.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण