एमाले मोरङको मतगणना जारी
बिहीबार, २२ फागुन २०८१, १६ : १५
मोरङ । नेकपा एमाले जिल्ला कमिटी मोरङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । बिहीबार बिहानबाट मतगणना गर्ने भनिए पनि दिउँसो ३ बजेपछि मात्रै मतगणना सुरु भएको हो ।
बुधवार भएको चुनावमा ९११ मतमध्ये ८८८ मत खसेको थियो । एमाले मोरङको दशौँ अधिवेशनमा संस्थापन समूह भनेर चिनिएको राजकुमार ओझा नेतृत्वको प्यानल र विनोद ढकाल समूह अजम्बर राई नेतृत्वको प्यानलमा प्रतिस्पर्धामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण