विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनको निर्वाचनबाट आएको नयाँ नेतृत्व चयनको विषयलाई लिएर एमाले वृत्तमा तरङ्ग सिर्जना गरेको छ । निर्वाचन परिणामअनुसार अध्यक्ष केपी शर्मा ओली पक्ष (संस्थापन पक्ष)...