प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक पेस
बिहीबार, २२ फागुन २०८१, १६ : १९
काठमाडौँ । प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक, २०८१ पेस भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विधेयक सदनमा पेस गरेका हुन् ।
विधेयकमाथि अहिले सदनमा सैद्धान्तिक छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण