बार निर्वाचन
बार निर्वाचन : कुन पदमा कसले दिए उम्मेदवारी ? (नामावलीसहित)
बिहीबार, २२ फागुन २०८१, २० : ४७
काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि बिहीबार उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन् ।
जसअनुसार अध्यक्ष पदमा रमण कुमार श्रेष्ठ, राजु कैती, विजय प्रसाद मिश्र, उज्ज्वल घिमिरे र आशिष पौडेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी उपाध्यक्ष पद कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ३ जना, सुदूरपश्चिम प्रदेशमा २ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरी महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा २ जनाको उम्मेदवारी गरेको छ । बारको निर्वाचन चैत २३ मा हुने छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण