शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘न्यायालय पुनर्संरचना नै अबको एक मात्र एजेन्डा’

काठमाडौँ । कानुनका विज्ञहरूले अब समग्र न्यायालय पुनर्संरचना गर्ने समय आएकाले यो एजेन्डा जोडदार रूपमा उठाउनुपर्ने टिप्पणी गरेका छन् । नेपाल बार एसोसिएसनले काठमाडौँमा गरेको एक कार्यक्रममा बोल्ने वरिष्ठ अधिवक्ता...