भक्तपुरमा होली पर्व : दत्तात्रयमा चिरोथान
शुक्रबार, २३ फागुन २०८१, ११ : २८
१
काठमाडौँ । फागु पूर्णिमाको आगमनसँगै भक्तपुरमा रङको पर्व होली पर्व सुरु भएको छ । फागुन शुक्ल अष्टमीको दिन शुक्रवार भक्तपुरस्थित दत्तात्रयको भिमसेन मन्दिरमा चिर स्वायगू अर्थात् चिरोथान होली पर्वको सुरुवात भएको हो । एक हप्ताअघि भक्तपुरको दत्तात्रयमा चिरोथान गरिन्छ ।
नेपाल भाषाबाट लज्ज अर्थात् भिमसेनको लिङ्ग प्रतीकको रूपमा काठको मुढालाई नगरको विभिन्न क्षेत्र परिक्रमा गराइन्छ भने पुनः दत्तात्रयमा ल्याएर भिमसेन मन्दिरमा झुन्ड्याएर राख्ने प्रचलन रहेको छ । यस लिङ्गलाई होली पूर्णिमासम्म मन्दिरमा झुन्ड्याएर राखिन्छ ।
होली सुरु भएको दिन कमलपोखरीमा लिङ्ग पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भिमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लागि पखालेर ल्याउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण