सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन गर्न बनेको विधेयक टेबुल
शनिबार, २४ फागुन २०८१, १४ : ०२
धनगढी । सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन बनेको विधेयक टेबुल भएको छ। बैठकमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले उक्त विधेयक प्रदेशसभा समक्ष टेबुल गर्न प्रस्ताव गरे ।
सो प्रस्तावलाई सभामुख भीम भण्डारीले प्रदेश सभामा टेबुल गरेका हुन्। आइतबार १ बजे पुनः प्रदेशसभाको बैठक बस्नेछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण