७२ जना वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस
मङ्गलबार, २७ फागुन २०८१, २० : १९
काठमाडौँ । नेपाल प्रहरीका ७२ जना वरिष्ठ हवलदारलाई सहायक निरीक्षक (असई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चार, संगीत उपसमूह, केनाईन उपसमूह र स्वास्थ्य उपसमूह अन्यतर्फका प्रहरी वरिष्ठ हवलदार पदबाट असई पदमा बढुवा सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण