काठमाडौँको गेस्ट हाउसमा जुवातास खेलिरहेका ७ जना पक्राउ
बुधबार, २८ फागुन २०८१, १२ : ५२
काठमाडौँ । काठमाडौँको एक गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
काठमाडौं महानरपालिका-२६ मित्रनगरस्थित रुकुम पश्चिम मुसीकोट नगरपालिका-१० घर भएका ४५ वर्षीय सञ्जय कुमार कठायतको लाइभ ईन गेस्ट हाउसबाट मा होटल सञ्चालक सञ्जय समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार रुपैयाँ र तास सहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण