यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु ३२ वटा क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएको छ । फागुन २७ गते तोकिएको मनोनयन दर्ताको अवधिमा ति क्याम्पसहरूमा अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि अनेरास्ववियुका उम्मेदवार निर्विरोध भएका हुन् । यद्यपि क्याम्पसमा रहेका स्ववियु निर्वाचन समितिहरूले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
अनेरास्ववियुले एउटा आंगिक क्याम्पसहित ३२ वटा क्याम्पसहरूमा स्ववियु अध्यक्ष निर्विरोध जितेको हो ।
उपाध्यक्ष नारायण घर्तीका अनुसार कोशी प्रदेशका ४, बागमती प्रदेशका ८, गण्डकी प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णालीका ३ र सुदूरपश्चिमका ७ वटा क्याम्पसमा निर्विरोध निर्वाचित भएको हो ।
त्रिविको आंगिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार युवा तिमिल्सिना निर्विरोध स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण