यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसहरूमा निर्विरोध निर्वाचित भएको छ । फागुन २७ गते तोकिएको मनोनयन दर्ताको अवधिमा ती क्याम्पसहरूमा अन्य उम्मेदवारको उम्मेदवारी नपरेपछि नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
तर, निर्वाचन समितिले आधिकारिक घोषणा भनेको गरिसकेको छैन । उम्मेदवारको अन्तिम नामावली निकालेसँगै उनीहरूलाई समेत निर्वाचन समितिले विजयी घोषणा गर्नेछ ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालले अहिलेसम्म ३३ वटा क्याम्पसको स्ववियु अध्यक्ष र अन्य पदाधिकारीहरूमा निर्विरोध निर्वाचित भएको बताए ।
नेविसंघको तर्फबाट कतिपय क्याम्पसहरूमा सहमति जुट्न नसकेपछि नेविसंघकै तर्फबाट बागी उम्मेदवारी दिएका छन् । त्रिविको केन्द्रीय क्याम्पसमै नेविसंघका सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण