सेल्टाभिगो र मलोर्का विजयी
आइतबार, ०३ चैत २०८१, ०४ : ०४
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टाभिगो र मलोर्का विजयी भएका छन् । शनिबार राती भएको खेलमा सेल्टाभिगोले रियाल भालाडोलिडलाई १-० ले हरायो ।
सेल्टालाई विजयी गराउन मार्कोस अलोन्सोले निर्णायक गोल गरे । अर्को खेलमा मलोर्काले इस्पानियोललाई २-१ गोल अन्तरले हरायो । मलोर्काका लागि ताकुमा असानो र भेदत मुरिकीले एक-एक गोल गरे ।
मुरिकीले नै आफ्नो टोलीका लागि गोल गर्नु भन्दा पहिले आत्मघाती गोल उपहार दिएका थिए । र, यो जितपछि मलोर्का अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । सेल्टाभिगो स्थान तल आठौं नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण