सुदूरपश्चिममा स्ववियु निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक, नेविसंघ अग्रस्थानमा
बुधबार, ०६ चैत २०८१, २१ : १६
धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
प्रारम्भिक नतिजाअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) १४ क्याम्पसमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ। त्यसैगरी, अखिल (क्रान्तिकारी) ९ क्याम्पसमा विजयी हुँदै दोस्रो स्थानमा, अनेरास्ववियु ८ क्याम्पसमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ।
प्रदेशभरका क्याम्पसहरूमा उत्साहजनक रूपमा सम्पन्न निर्वाचनको अन्तिम नतिजा आउन भने बाँकी छ। हाल वैतडीको पुर्चौंडी क्याम्पसको मात्र मतगणना बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण