आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकमा दफाबार छलफल सुरु
बिहीबार, ०७ चैत २०८१, १४ : ०६
काठमाडौँ । प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि दफाबार छलफल सुरु भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक दफाबार छलफलका लागि स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यो प्रस्ताव बहुमतले स्वीकृत भएपछि अहिले दफाबार छलफल सुरु भएको हो ।
अहिले विधेयकमा संशोधन राख्ने सांसदहरूले संशोधन राख्न पर्नाका कारणबारे आफ्नो धारणा राखिरहेका छन् । सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयकका रुपमा यो विधेयक आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण