आरआरमा चैत १६ गते स्ववियु निर्वाचन
शुक्रबार, ०८ चैत २०८१, १५ : ४५
काठमाडौँ । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ ।
शुक्रबार बसेको सर्वदलीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पद्यमकुमार अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण