नयाँ प्रशिक्षकसँग नेपालको सुखद सुरुवात, सिंगापुरलाई हरायो
शुक्रबार, ०८ चैत २०८१, २० : ५४
काठमाडौँ । नेपालले मैत्रीपूर्ण खेलमा सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा नेपाल १–० गोलले विजयी बन्यो । खेलको १२औँ मिनेटमा जिलेस्पी जंग कार्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो । योसँगै नेपाली राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक म्याट रस सुखद सुरुवात गर्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण