गर्मीमा यी चिज खाने गल्ती नगर्नुस्
काठमाडौँ । शरीरमा पानी कम हुनुको एउटा कारण मानिसहरू गर्मी हो भन्छन् । गर्मीमा पसिना धेरै आउने भएकोले डिहाइड्रेशनका समस्या भोग्नुपर्छ । आजको यस लेखमा हामी शरीरमा पानीको मात्रा घटाउने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यसप्रकार छन्:
चुकन्दर :
चुकन्दरमा पोटासियम निकै धेरै मात्रामा हुन्छ । यसलाई खाएपछि धेरै पिसाब लाग्छ, जसका कारण शरीरमा पानीको कमी हुन थाल्छ ।
कुरिलो :
कुरिलोको प्रभाव ‘ड्यूरिटक’ हुन्छ । यसलाई खाँदा बारम्बार पिसाब लाग्छ र शरीरमा पानीको कमी हुन थाल्छ ।
धेरै नुनिलो चिज :
चर्को नुन हालेको खानेकुराले हाम्रो दिमागको पानीलाई अलर्ट गर्छ । शरीरमा पानी नहुँदा यसले कोशिकाहरूबाट पानीको पूर्ति गर्छ । जसका कारण शरीरमा डिहाइड्रेशन हुन थाल्छ ।
प्रशोधित खानेकुरा :
आलु चिप्स र प्याकेटमा आउने खानेकुराको सेवन गर्दा शरीरमा तीव्र गतिमा डिहाइड्रेशनका हुन थाल्छ । यी खाद्य वस्तुमा नुन, चिनी र प्रोटिनको मात्रा निकै हुन्छ ।
डेजर्ट :
डेजर्टमा प्रशोधित चिनी र कृत्रिम गुलियो हुन्छ । जसका कारण शरीरमा डिहाइड्रेशनका हुन थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण