कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना मनोनीत
सोमबार, ११ चैत २०८१, १४ : ३८
काठमाडौँ । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विधान बमोजिम सुशीला मिश्र भट्ट प्रमुख रहेको विभागमा उज्ज्वल कोइराला, प्रेमचन्द्र राय, विजया श्रेष्ठ के.सी., मोहनजंग शाह, निरञ्जन कोइराला, कुमार लामिछाने, रमा के.सी., प्रेमलाल चौधरी, शेरबहादुर सार्की र दिलिप कार्कीलाई सदस्य मनोनीत गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण