त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन
सोमबार, ११ चैत २०८१, १५ : ०९
काठमाडौँ । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । तालाबन्दीका कारण स्थगित भएको निर्वाचन चैत १३ गते हुने निर्वाचन अधिकृत अङ्गदमणि गौतमले जनाएका छन् ।
निर्वाचन अधिकृत गौतमले सोमबार निकालेको सूचनामा चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण