सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनशनमा, तस्बिरहरू
मङ्गलबार, १२ चैत २०८१, ११ : ०३
काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ६ दिनयता सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनशनमा छन् ।
आफूहरूले राखेका माग पूरा गराउन दबाब दिन शिक्षकहरू रिले अनशनमा बसेको हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै हरेक बिहान ८ बजेबाट साँझ ६ बजेसम्म रिले अनसन बस्दै आएको बताए ।
_ecYecSZIN1.jpg)
_eje3RPLrVf.jpg)
_FwHJqumaO8.jpg)
_Y3fEoYbhW4.jpg)
_TJsqNFJH96.jpg)
_1LE1ht7fEO.jpg)
_AUq9BWKepX.jpg)
_ec8vYlenqN.jpg)
_87ky9xE2Be.jpg)
_NwuHedCZc5.jpg)
_5ahQj6BS26.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण