बुटवल। शैक्षिक सत्र २०८१ मा सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत देशका १० सामुदायिक विद्यालयमध्ये तीन वटा बुटवलमा रहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल उपमहानगरपालिकास्थित कालिका मानव...