बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कुलमान हटाएको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, १२ जना पक्राउ, तस्बिरहरू
प्रदर्शन

कुलमान हटाएको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, १२ जना पक्राउ, तस्बिरहरू

मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

यसैबिच नेकपा बहुमतका युवाहरूले पनि सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका १२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।

kulman protest (1)kulman protest (2)kulman protest (3)kulman protest (4)kulman protest (5)kulman protest (6)kulman protest (7)kulman protest (8)kulman protest (9)kulman protest (10)kulman protest (11)kulman protest (12)kulman protest (13)kulman protest (14)

तस्बिरहरू ः नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया