नेपाल सुपर लिगको टिकटिङ पार्टनरमा खल्ती र आइएमई पे
बुधबार, १३ चैत २०८१, १३ : २८
काठमाडौँ । चैत्र १६ देखि वैशाख १३ सम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एकसाथ टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन्।
फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप जुन कुनै माध्यमबाट पनि सजिलै टिकट काट्न सक्नेछन् भने स्टेडियममै पुगी आफ्नो मनपर्ने टोली र खेलाडीका लागि हुटिङ गर्न, हरेक गोल र सेभको मजा लिन सक्नेछन्।
यस लिगमा ललितपुर सिटी, काठमाडौँ रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर, धनगढी गरी ७ फुटबल क्लब भिड्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण