स्थगित प्रतिनिधिसभाको बैठक ३ बजे बस्ने
बुधबार, १३ चैत २०८१, १४ : ३७
काठमाडौँ । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक समय परिवर्तन गरी आजै ३ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले समय परिवर्तन गरेको सूचना जारी दिँदै बुधवार ३ बजे बस्ने जनाएका छन् ।
बुधवार ११ बजे पछि सुरु भएको बैठकमा विपक्षी दलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सरकारले अपमानपूर्वक हटाएको भन्दै त्यसबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान राखेका थिए । त्यसपछि बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण