राजनीति
चैत १५ को प्रदर्शनबारे के छ समाजवादी मोर्चाको निर्णय ?
बुधबार, १३ चैत २०८१, १८ : ०८
काठमाडौँ । चारदलीय समाजवादी मोर्चाले चैत १५ गते गर्ने प्रदर्शनको नारा तय गरेको छ। बुधबार एकीकृत समाजवादी को कार्यालय आलोकनगरमा बसेको बैठकले प्रदर्शनको नारा तय गरेको हो।
नारामा भ्रष्टाचारको विरोध, कुलमान घिसिङको विषय लगायत समेटिएको छ। यस्तै प्रदर्शनको लागि राजधानीका विभिन्न स्थानबाट शान्तिबाटिकामा ११ बजे भेला हुने र त्यहाँ एकीकृत भएर भृकुटी मण्डपमा पुगी सभामा परिणत हुने तय भएको छ। प्रदर्शनमा १ लाख शुभेच्छुक र समर्थक उतार्ने समाजवादीको लक्ष्य रहेको मोर्चा का नेता महेन्द्र राय यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण