काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा बिहीबार पनि प्रदर्शन जारी रहेको छ । सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
सरकारको यस निर्णयको विरोधमा विभिन्न समूहले प्रदर्शन गर्दै आइरहेका छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माइतीघरमा घिसिङको पक्षमा प्रदर्शन गरेको छ । ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन ! मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’ जस्ता नारा सहित सम्पूर्ण संयोजित संगठनले विरोध प्रदर्शन गरेको थियो ।
_dSdwjfwuJZ.jpg)
_bUDyj0jvhQ.jpg)
_hNgCOlfCwW.jpg)
_dfyfk2I5Wb.jpg)
_vvAvItXBqJ.jpg)
_vrnRZ3ZqTM.jpg)
_Xky6myhjKa.jpg)
_yZ5vCbOCHx.jpg)
_q3P6uj3WQJ.jpg)
_5IB9neLOJE.jpg)
_pQ4VMuOsCp.jpg)
_W7IVBiClLf.jpg)
_Ew3N5UzQpk.jpg)
_LSZcMunj1j.jpg)
प्रतिक्रिया