राजावादी प्रदर्शनकारीद्वारा ट्याक्सी तोडफोड
शुक्रबार, १५ चैत २०८१, १७ : ००

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका छन् । शुक्रबार दिउँसो प्रदर्शनकारीले ट्याक्सी तोडफोड गरेका हुन् ।
तोडफोडबाट ट्याक्सीको सिसा पुगेको छ । बानेश्वर क्षेत्रमा दुई पक्षीय झडप हुँदा तनाव जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने