एकीकृत समाजवादीको पत्रकार सम्मेलन दिउँसो १ बजे
आइतबार, १७ चैत २०८१, ०९ : ३९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाकारी दिए ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने राखेको पार्टीले जनाएको छ ।
१५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीहरूले सो पार्टीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए । सोही दिन भएको समाजवादी मोर्चाको विरोध सभा भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण