अखिल नेपाल किसान महासंघको महाधिवेशन आयोजक कमिटी गठन
सोमबार, १८ चैत २०८१, १६ : ५४
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । सोमबार सो संगठनका कार्यवाहक अध्यक्ष बलदेव चौधरीको संयोजकत्वमा २९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिएको हो ।
शनिबार सम्पन्न सो संगठनको राष्ट्रिय भेलाले आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । भेलाले राष्ट्रिय महाधिवेशनको तयारी गर्न दुईवटा समिति समेत गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण