बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विदेशी मह आयातको निर्णय र पराल ढुवानीमा अवरोधविरुद्ध आन्दोलनको चेतावनी

काठमाडौँ । नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा ओगट्ने कृषि क्षेत्रमा सरकारले किसान विरोधी निर्णय गरेको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष चित्रबहादुर...