चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
सविन महर्जनको परिवारलाई ३ लाख दिने
बुधबार, २० चैत २०८१, ११ : ३७
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण