बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा (तस्बिरहरू)
बुधबार, २० चैत २०८१, १३ : ५७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको शव श्रद्धाञ्जलीका लागि बालुवाटारस्थित निवासमा राखिएको छ । सांसद तथा पूर्व मन्त्री समेत रहेको उनको मङ्गलवार निधन भएको थियो ।
बोहरालाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता तथा कार्यकर्ता उनको निवास पुगेका छन् ।
तस्बिरहरू :









Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण