नोबेल मेडिकल कलेजद्वारा समाचारको खण्डन
बिहीबार, २१ चैत २०८१, २२ : ११

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले चैत २०गते रातोपाटी प्रकाशित ‘फोक्सोको डाक्टरले हड्डीको उपचार गर्न खोज्दा बिरामीको मृत्यु’ शीर्षकको समाचारको खण्डन गरेको छ ।
बिहीबार अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै सो समाचारको खण्डन गरेको हो । अस्पताल प्रशासनले सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन