ट्रम्पको विश्वव्यापी आयातकर घोषणाले अमेरिकी शेयर बजारमा भारी गिरावट
बिहीबार, २१ चैत २०८१, २३ : १३
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार शुल्क अर्थात् आयातकर घोषणा गरेपछि अमेरिकी शेयर बजारमा भारी गिरावट आएको छ । नाइक, एप्पल र अमेजन जस्ता ठूला ब्राण्डको शेयर मूल्यमा प्रत्यक्ष गिरावट देखिएको हो ।
यद्यपि, ह्वाइट हाउसले वाल स्ट्रिटबाट ‘राष्ट्रपति ट्रम्पमाथि भरोसा गर्न’ आग्रह गरेको छ । म्यानाडामा प्रधानमन्त्री मार्क कार्नीले केही अमेरिकी सवारी साधनमा २५ प्रतिशत भन्सार शुल्कको घोषणा गरेको छ ।
बेलायतले अमेरिकी उत्पादनको ४०० पृष्ठ लामो सूची तयार पारेको छ । जसमा अतिरिक्त भन्सार शुल्क लगाउन सक्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबारदेखि बेलायतसहित अधिकांश मुलुकमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयातकर लगाउने घोषणा गरेका छन् । जहाँ ९ अप्रिलबाट अमेरिकाको केही ठूला व्यापारिक साझेदारमाथि उच्च दर लगाइनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण