तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ, पक्राउ सङ्ख्या ६७ पुग्यो
शुक्रबार, २२ चैत २०८१, १३ : २०
काठमाडौँ । तीनकुनेमा पूर्वराजाको पक्षमा भएको प्रदर्शनमा सहभागी थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा घर भएका केशव बस्नेत छन् ।
चैत १५ मा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा आयोजित प्रदर्शनमा बस्नेत सहभागी थिए । प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या ६७ पुगेको छ । अहिलेसम्म ७६ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण